३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 8:43 pm
राजनीति

दलबलसहित अन्तरिम सरकारका प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे दुर्गा प्रसाईं

सूचना प्रेस २०८२ माघ २ शुक्रबार ००:००, १४:४८ बजे १ मिनेट पढाइ

काठमाडौं । नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं दलबलसहित अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ता गर्न सिंहदरबार पुगेका छन् ।

प्रसाईंले फेरि आन्दोलन गर्ने घोषणा गरेपछि प्रधानमन्त्री कार्कीले उनलाई वार्ताका लागि बोलाएकी हुन् ।