१८ बैशाख २०८३, शुक्रबार 1777631948
राजनीति

उज्यालो नेपाल पार्टीले गरयो मोटरसाइकल र्‍याली

काठमाडौँ । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले आज काठमाडौँमा बृहत् मोटरसाइकल र्‍यालीकाे आयोजना गरेको छ । पार्टीको निर्वाचन परिचालन समितिको आयोजनामा र्‍यालीको आयोजना गरिएको हो । सो र्‍याली तीनकुनेबाट सुरु भई थापाथली, जमल, कमलपोखरी, गौशाला हुँदै तीनकुनेमा पुगी समापन भएको छ ।

Ujyalo Nepal Party Bike rally_-814
Ujyalo Nepal Party Bike rally_-815
Ujyalo Nepal Party Bike rally_-817
Ujyalo Nepal Party Bike rally_-818
Ujyalo Nepal Party Bike rally_-819
Ujyalo Nepal Party Bike rally_-820
Ujyalo Nepal Party Bike rally_-822
Ujyalo Nepal Party Bike rally_-823