१८ बैशाख २०८३, शुक्रबार 1777617527
Banner

नारायणकाजी श्रेष्ठ सर्लाही–३ बाट चुनाव लड्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठ सर्लाही–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने भएका छन् ।

श्रेष्ठले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर सर्लाही–३ बाट चुनाव लड्ने उनको सचिवालय जनाएको छ । श्रेष्ठ यसअघि गोरखा–२ बाट चुनाव लड्दै आइरहेका थिए ।