३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 8:31 pm
राजनीति

भरतपुरकी मेयर रेनु दाहालले भोलि राजीनामा दिने

सूचना प्रेस २०८२ माघ ५ सोमबार ००:००, ०९:४९ बजे १ मिनेट पढाइ

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भोलि (मंगलबार) राजीनामा दिने भएकी छिन् । पत्रकार सम्मेलन गर्दै उनले यसबारे जानकारी गराएकी हुन् ।

दुई कार्यकाल मेयर पदमा रहेकी दाहाल आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्न लागेकी हुन् ।