१० जेष्ठ २०८३, आइतबार 1779612091
राजनीति

यी हुन् रास्वपा बागमती प्रदेशका उम्मेदवार (सूचीसहित)

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाले बाग्मती प्रदेशका उम्मेदवार पनि टुङ्गो लगाएको छ । निर्वाचन कार्यतालिका अनुसार आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुनेछ । यसका लागि उम्मेदवारहरू आ आफ्नो निर्वाचन क्षेत्र पुगिसकेका छन् । 

दलहरूले दुर्गम क्षेत्रको उम्मेदवार यसअघि नै टुङ्ग्याए पनि विवादास्पद र सहमति जुट्न बाँकी रहेका क्षेत्रका लागि उम्मेदवार आज धमाधम टुङ्गो लगाइरहेका छन् ।

यी हुन् रास्वपा बागमती प्रदेशका उम्मेदवार:
सिन्धुली–१  :  धनेन्द्र कार्की
सिन्धुली–२   : आशिष गजुरेल
रामेछाप    : डा. कृष्णहरि बुढाथोकी
दोलखा  :  ई. जगदीश खरेल
सिन्धुपाल्चोक–१   : बाँकी 
सिन्धुपाल्चोक–२   : अजय श्रेष्ठ
काभ्रे–१  :  मधु चौलागार्ई
काभ्रे–२  :  बदन भण्डारी
मकवानपुर–१  :  प्रकाश गौतम
मकवानपुर–२  :  प्रशान्त उप्रेती
चितवन–१ :   हरि ढकाल
चितवन–२   :  रवि लामिछाने
चितवन–३   :  सोविता गौतम
काठमाडौं–१ :   रञ्जु दर्शना
काठमाडौं–२  :  सुनील केसी
काठमाडौं–३  :  राजु पाण्डे
काठमाडौं–४  :  सस्मित पोखरेल
काठमाडौं–५  :  आसिफ शाह
काठमाडौं–६  :  शिशिर खनाल
काठमाडौं–७ :   गणेश पराजुली
काठमाडौं–८  : विराजभक्त श्रेष्ठ
काठमाडौं–९  :  डीपी अर्याल
काठमाडौं–१०  :  प्रदीप विष्ट
ललितपुर–१  :  सुरेन्द्र बजगाईं
ललितपुर–२  :  जगदीश खरेल
ललितपुर–३  :  तोसिमा कार्की
भक्तपुर–१   : बाँकी
भक्तपुर–२  :  राजीव खत्री
नुवाकोट–१  :  डा.विक्रम तिमिल्सिना
नुवाकोट–२  :  डा. अच्युतम लामिछाने
रसुवा  :  वसन्त भट्ट
धादिङ–१   : आशिका तामाङ
धादिङ–२  :  बोधनारायण श्रेष्ठ