१९ बैशाख २०८३, शनिबार 1777728648
Banner

म्याग्दीबाट उमेदवार बन्दै महावीर पुन

काठमाडौं । शिक्षामन्त्री पदबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट उमेदवार बन्ने भएका छन् ।

उनी यति बेला म्याग्दीमा छन् । र, राजीनामा त्यहीँबाट दिएका हुन् । उनी स्वतन्त्र उमेदवार बन्दै छन् ।