१० जेष्ठ २०८३, आइतबार 1779609694
Banner

झापा ५ मा केपी ओलीले मनोनयन दर्ता गराए

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मनोनयन दर्ता गराएका छन् । झापा ५ को निर्वाचन अधिकृतको कार्यालय पुगेर ओलीले मनोनयन दर्ता गरे ।

उनी पार्टीका नेता कार्यकर्ता र समर्थकको जुलुसहित मनोनयन गराउन पुगेका थिए ।