१० जेष्ठ २०८३, आइतबार 1779633845
राजनीति

सर्वेन्द्र खनाल बारा–४ बाट उमेदवार

काठमाडौं । नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनालले समुन्न्त नेपाल पार्टीबाट बारा क्षेत्र नं. ४ मा उम्मेदवारी दर्ता गरेका छन् ।

खनालले ०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं–६ बाट प्रतिस्पर्धा गरेका थिए ।