३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 7:56 pm
Banner

यस वर्षको एसईई परीक्षा चैत १९ गतेबाट, यस्तो छ तालिका

सूचना प्रेस २०८२ माघ ७ बुधबार ००:००, २१:२६ बजे १ मिनेट पढाइ

काठमाडौँ : यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि एसइई सञ्चालन गर्ने जानकारी गराएको हो।

बोर्डले चैत पहिलो साताबाट एसइई सञ्चालन गर्ने तयारी गरेको थियो तर निर्वाचनका कारण परीक्षा सारेको हो।

616196059_1207850241553654_1639795318291193796_n-1769000764.jpg