२७ जेष्ठ २०८३, बुधबार 1781137498
Banner

नेकपाका यी हुन् १६४ उम्मेदवार (सूचीसहित)

काठमाडाैँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १६५ मध्ये १६४ निर्वाचन क्षेत्रमा मात्रै उम्मेदवार उठाएको छ । 

निर्वाचनका लागि सो पार्टीले मंगलबार गरेको उम्मेदवारी दर्ताका क्रममा १६४ निर्वाचन क्षेत्रमामात्र उम्मेदवार उठाएको हो । १६४ निर्वाचन क्षेत्रमध्ये नेकपाले १२ जना महिला उम्मेदवार बनाएकाे छ । 

बागलुङमा भने नेकपा उम्मेदवारी दिएन । यहाँ नेकपाले राष्ट्रिय जनमाेर्चा पार्टीलाई सघाएकाे छ । 

5-party_page-0006
5-party_page-0007
5-party_page-0008
5-party_page-0009
5-party_page-0010