४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 8:55 pm
राजनीति

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

सूचना प्रेस २०८२ माघ ८ बिहिबार ००:००, ०९:०७ बजे १ मिनेट पढाइ

काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको छ । बैठक आज बिहान ११ बजे बस्नेछ । बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१–०८२ माथि छलफल हुनेछ ।