३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 7:46 pm
Banner

कांग्रेस मुख्यसचिव पौडेलले दिए राजीनामा

सूचना प्रेस २०८२ माघ ८ बिहिबार ००:००, १७:१० बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले राजीनामा दिएका छन् ।

तत्कालीन सभापति शेरबहादुर देउवाले नियुक्त गरेका पौडेलले पार्टी सभापति गगन थापा भएसँगै राजीनामा दिएका हुन् ।

विशेष महाधिवेशनपछि सभापति थापा भोलि केन्द्रीय कार्यालय जाँदैछन् ।