१ जेष्ठ २०८३, शुक्रबार 1778826593
समाचार

जाँचबुझ आयोगको समय २५ दिन थप्ने निर्णय

काठमाडौं : भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद २५ दिन थप भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो ।