३१ बैशाख २०८३, बिहिबार 1778819446
समाचार

एमालेको घोषणापत्र सार्वजनिक कार्यक्रम

काठमाडौं । नेकपा (एमाले) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

आज काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।