३१ बैशाख २०८३, बिहिबार 1778801407
Banner

इजरायल–अमेरिकी आक्रमण : खामेनीसहित सात उच्चपदस्थ अधिकारी मारिएको पुष्टि

काठमाडौं । अमेरिका र इजरायलको आक्रमणमा परी इरानका सात उच्चपदस्थ इरानी अधिकारी मारिएका छन् ।

इजरायली सेनाका प्रवक्ता एफी डेफ्रिनले टेलिभिजन सम्बोधनमार्फत इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेनईसँगै सात अधिकारी मारिएको दाबी गरेका हुन् ।

इजरायलले मारेको दाबी गरेका व्यक्तिहरूमध्ये सबैभन्दा प्रमुख अली सामखानी हुन्, जो इरानको राष्ट्रिय सुरक्षा परिषद्का पूर्वसचिव र सर्वोच्च नेता खामेनेईका निकट सल्लाहकार हुन् । एजेन्सी