१४ श्रावण २०८३, बिहिबार 1785456639
समाचार

पूर्वराष्ट्रपति डा. यादवले गरे मतदान

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले मतदान गरेका छन् । उनले लक्ष्मीनिया गाउँपालिका वडा नं. ५ स्थित विपी कोइराला मावि सपहीमा रहेको मतदानस्थलमा पुगेर मतदान गरेका हुन् ।