२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 2:51 pm
समाचार

प्रतिनिधिसभा निर्वाचन : सकियो मतदानको समय

सूचना प्रेस २०८२ फाल्गुन २१ बिहिबार ००:००, १७:२६ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार ९फागुन २१० मतदानका निम्ति निर्धारित समय सकिएको छ । निर्वाचन आयोगले यस दिन बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदानको समय तोकेको थियो । बेलुका ५ बजेसम्म मतदान केन्द्रमा पुग्ने मतदाताले मात्र मतदान गर्न पाउने आयोगले जनाएको छ ।