२२ कार्तिक २०८३, आइतबार Monday, 9 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 3:51 am
Banner

२६ निर्वाचन क्षेत्रमा मतगणना,२२ स्थानमा रास्वपा अगाडि

सूचना प्रेस २०८२ फाल्गुन २२ शुक्रबार ००:००, ०६:४९ बजे १ मिनेट पढाइ

काठमाडौँ- देशभर २६ स्थानमा मतगणना जारी रहँदा २२ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ । एमाले ३ स्थानमा र काँग्रेसले १ स्थानमा अग्रता लिएको छ ।