२२ कार्तिक २०८३, आइतबार Monday, 9 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 12:46 am
Banner

३४ स्थानमा मतगणना जारी हुँदा ३० स्थानमा रास्वपा अगाडि

सूचना प्रेस २०८२ फाल्गुन २२ शुक्रबार ००:००, ०७:३० बजे १ मिनेट पढाइ

काठमाडौँ- निर्वाचन आयोगका अनुसार हाल ३४ स्थानमा जारी मतगणनामा ३० स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। तीन स्थानमा एमाले र १ स्थानमा काँग्रेसले १ स्थानमा अग्रता लिएको छ ।