रुकुम पूर्व- रुकुमपूर्वमा मतगणन सुरु भएको छ। प्रारम्भिक मतगणना अनुसार नेकपाका पुष्पकमल दाहाल प्रचण्डको ८०३ मत आएको छ भने एमालेका लिलामणी गौतमको २१० मत आएको छ। यसैगरी, नेपाली काँग्रेसकी कुसुम थापालाई १४६ मत प्राप्त भएको छ।