काठमाडौ । ललितपुर क्षेत्र नम्बर २ मा रास्वपाका जगदीश खरेल विजयी भएका छन्। ११ हजार ५४७ मत ल्याएर खरेल निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रेमकृष्ण महजर्नले १५२१ मत प्राप्त गरे। तेस्रो नम्बरमा रहेका नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले ११३६ भोट ल्याएका छन्।


