२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 1:39 pm
Banner

अछाम १ मा कांग्रेसका स्वार विजयी, भीम रावल पराजित

सूचना प्रेस २०८२ फाल्गुन २३ शनिबार ००:००, १५:५६ बजे १ मिनेट पढाइ

अछाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका भरतकुमार स्वार विजयी भएका छन् । शनिबार दिउँसो सम्पन्न मतगणना अनुसार उनी १० हजार ७५९ मत प्राप्त गर्दै विजयी बनेका हुन् ।

उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का भीम रावललाई ५२६ मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन् ।

रावलले १० हजार २३३ मत प्राप्त गरेका छन् ।