३१ बैशाख २०८३, बिहिबार 1778778569
Banner

प्रतिनिधिसभा सदस्य निर्वाचनः रास्वपा १०० स्थानमा विजयी, को–को ले जिते चुनाब (सुचीसहित)

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १०० क्षेत्रमा विजयी भएको छ । पछिल्लो परिणामअनुसार रास्वपाका उम्मेदवारले २३ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेको छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म१२९  स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १४ क्षेत्रमा जित हासिल गरेको छ भने तीन स्थानमा अगाडि रहेको छ । नेकपा (एमाले) सात स्थानमा विजयी हुँदा चार स्थानमा अगाडि रहेको छ ।

आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हालसम्म ६ उम्मेदवार विजयी भएका छन भने तीन स्थानमा अग्रता लिएका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन् । यस्तै, श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार अग्रस्थानमा छन् ।

समानुपातिकतर्फ

प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ हालसम्म २० लाख ४२ हजार ५४८ मतगणना सम्पन्न भएको छ । आयोगका अनुसार रास्वपाले हालसम्म १० लाख ५१ हजार २०, नेपाली कांग्रेसले तीन लाख ४८ हजार २७८, नेकपा ९एमाले०ले दुई लाख ७६ हजार ३०३ र नेपाली कम्युनिष्ट पार्टीले एक लाख २१ हजार ९२० मत प्राप्त गरेका छन् ।

  1. निशा डाँगी- झापा १
    इन्दिरा राना मगर- झापा २
    प्रकाश पाठक- झापा ३
    शम्भुप्रसाद ढकाल- झापा ४
    बालेन्द्र साह- झापा ५
    यज्ञमणि न्यौपाने- मोरङ १
    कृष्णकुमार कार्की- मोरङ २
    गणेश कार्की- मोरङ ३
    सन्तोष राजवंशी- मोरङ ४
    आशा झा- मोरङ ५
    रुविना आचार्य- मोरङ ६
    अशोककुमार चौधरी- सुनसरी ३
    सूर्यबहादुर तामाङ- उदयपुर २
    बब्लु गुप्ता- सिरहा १
    सिताराम साह- सप्तरी ४
    तपेश्वर यादव- सिरहा ४
    मनिष झा- धनुषा ३
    राजकिशोर महतो – धनुषा ४
    प्रमोदकुमार महतो- महोत्तरी १
    दिपककुमार साह- महोत्तरी २
    नितिमा भण्डारी- सर्लाही १
    रविन महतो- सर्लाही २
    नरेन्द्र साह कलवार- सर्लाही ३
    अमरेशकुमार सिंह- सर्लाही ४
    राजेशकुमार चौधरी- रौतहट १
    गणेश पौडेल- रौतहट ४
    गणेश धिमाल- बारा १
    चन्दनकुमार सिंह- बारा २
    अरबिन्द साह- बारा ३
    रहवर अन्सारी- बारा ४
    बुद्धिप्रसाद पन्त- पर्सा १
    सुशीलकुमार कानु- पर्सा २
    रामाकान्तप्रसाद चौरसीया- पर्सा ३
    टेकबहादुर शाक्य- पर्सा ४
    जगदीश खरेल- दोलखा
    धनेन्द्र कार्की- सिन्धुली १
    आशिष गजुरेल- सिन्धुली २
    आशिका तामाङ- धादिङ १
    वोधनारायण श्रेष्ठ- धादिङ २
    अचु्त्तम लामिछाने- नुवाकोट २
    रञ्जु न्यौपाने- काठमाडौं १
    सुनिल केसी- काठमाडौं २
    राजुनाथ पाण्डे- काठमाडौ् ३
    पुकार बम- काठमाडौं ४
    सस्मित पोखरेल- काठमाडौं ५
    गणेश पराजुली- काठमाडौं ७
    विराजभक्त श्रेष्ठ- काठमाडौं ८
    डोलप्रसाद अर्याल- काठमाडौ् ९
    प्रदीप विष्ट- काठमाडौं १०
    रुकेश रञ्जित- भक्तपुर १
    राजीव खत्री- भक्तपुर २
    बुद्धरत्न महर्जन- ललितपुर १
    तोसिमा कार्की- ललितपुर ३
    मधुकुमार चौलागाईँ- काभ्रे १
    मदनकुमार भण्डारी- काभ्रे २
    भरतप्रसाद पराजुली- सिन्धुपाल्चोक १
    हरि ढकाल- चितवन १
    रवि लामिछाने- चितवन २
    सोविता गौतम- चितवन ३
    धर्मराज केसी- लमजुङ
    खडकराज पौडेल- कास्की १
    उत्तमप्रसाद पौडेल- कास्की २
    बिना गुरुङ- कास्की ३
    स्वर्णिम वाग्ले- तनहुँ १
    श्रीराम न्यौपाने- तनहुँ २
    धनञ्जय रेग्मी- स्याङ्जा
    राजन गौतम- नवलपरासी १
    मनिष खनाल- नवलपरासी २
    सुशील खड्का- बागलुङ १
    सोम शर्मा- बागलुङ २
    सागर भुसाल- पर्वत
    सागर ढकाल- गुल्मी १
    गोविन्द पन्थी- गुल्मी २
    माधवबहादुर थापा- पाल्पा
    हरिप्रसाद भुसाल- अर्घाखाँची १
    सुनिल लम्साल- रुपन्देही १
    सुलभ खरेल- रुपन्देही २
    डा. लेखजंग थापा- रुपन्देही ३
    कन्हैया बनिया- रुपन्देही ४
    तौफिक अहमद खान- रुपन्देही ५
    मोहनलाल आचार्य- कपिलवस्तु १
    विक्रम थापा- कपिलवस्तु २
    सुशान्त वैदिक- प्युठान
    विपीनकुमार आचार्य- दाङ २
    कमल सुवेदी- दाङ ३
    सुरेशकुमार चौधरी- बाँके १
    खगेन्द्र सुनार- बाँके ३
    विक्रम खनाल- नवलपरासी बर्दघाट सुस्ता पश्चिम १
    नरेन्द्रकुमार गुप्ता- नवलपरासी बर्दघाट सुस्ता पश्चिम २
    रमेशकुमार सापकोटा- सुर्खेत २
    कोमल ज्ञवाली- कैलाली १
    जगतप्रसाद जोशी- कैलाली ३
    खेमराज कोइराला- कैलाली ४
    आनन्दबहादुर चन्द- कैलाली ५
    ताराप्रसाद जोशी- डडेलधुरा
    जनकसिंह धामी- कञ्चनपुर १
    ज्ञानेन्द्रसिंह महता- कञ्चनपुर ३