१५ आश्विन २०८३, बिहिबार 7:12 am
Banner

पितृशोकमा रहेका ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

काठमाडौं । पितृ शोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु पुगेका छन्।

पितृशोकमा रहेका पूर्व प्रधानमन्त्री समेत रहेका ओलीलाई समवेदना प्रकट गर्न राष्ट्रपति पौडेल आज गुन्डु पुगेका हुन्।

ओलीका पिता मोहनप्रसाद ओलीको शुक्रवार ९७ वर्षको उमेरमा निधन भएको थियो।