१ मंसिर २०८३, मंगलबार Tuesday, 17 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 6:05 pm
राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी, गगन गएनन्

सूचना प्रेस २०८२ चैत्र ६ शुक्रबार ००:००, १३:३७ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ ।

ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बसिरहेको हो । बैठकमा गगन थापा भने उपस्थित भएका छैनन् ।

बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा र सभापति गगन थापाको राजीनाको विषयमा छलफल हुनेछ ।