३ आश्विन २०८१, बिहिबार 1726803492
Banner

काठमाडौं महानगरपालिकाको फोहोर भोलिबाट उठ्ने (सहमतिपत्रसहित)

काठमाडौं : काठमाडौं महानगरमा विगत एक महिनाभन्दा बढी समयदेखि थुप्रिएको फाेहोर भोलि अर्थात् जेठ २४ गतेबाट उठाइने भएको छ।

आज आन्दोलनरत स्थानीयवबासी र नेपाल सरकार सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच ११ बुँदे सम्झौता भएपश्चात समस्याको गाँठो फुकेको हो। 

भोलि बिहान देखि नै फोहोर उठाइने काठमाडौं महानगरले जनाएको छ।