२७ कार्तिक २०८३, शुक्रबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 2:50 am
Banner

कर्णाली सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

सूचना प्रेस २०७९ जेष्ठ २४ मंगलबार ००:००, ०८:०१ बजे १ मिनेट पढाइ

सुर्खेत । कर्णाली प्रदेश सरकारले आज प्रदेशसभामा आफ्नो कार्यकालको अन्तिम नीति तथा कार्यक्रम ल्याउँदै छ । नीति तथा कार्यक्रम प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभामा वाचन गर्नेछन् ।

प्रदेश सभामा आज प्रस्तुत हुने नीति तथा कार्यक्रममा पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको बताइएको छ । नीति तथा कार्यक्रम चुनाव लक्षित हुने अनुमान पनि गरिएको छ ।