३१ बैशाख २०८३, बिहिबार 1778745270
राजनीति

अमरेश कुमार सिंहद्वारा मन्त्री पद अस्वीकार, शपथमा गएनन्

काठमाडौं । बालेन्द्र साह नेतृत्वको सरकारमा उद्योगमन्त्री प्रस्तावित गरिएका अमरेश कुमार सिंहले पद अस्वीकार गरेका छन् ।

उनले मन्त्री पद अस्वीकार गर्दै शपथ कार्यक्रममा पनि सहभागी नभएका हुन् ।