१४ आश्विन २०८३, बुधबार 3:17 pm
राजनीति

नेकपाको कार्य संयोजन समितिको बैठक जारी

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठक सुरु भएको छ ।

बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा बसिरहेको छ ।