४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 10:31 pm
राजनीति

मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक बस्दै

सूचना प्रेस २०८२ चैत्र २४ मंगलबार ००:००, १०:४० बजे १ मिनेट पढाइ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक बोलाएका छन् ।

बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गृहमन्त्री सुधन गुरुङको सचिवालयले जनाएको छ । बैठकबाट विभिन्न निर्णय गरिनेछ ।