१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 3:09 am
Banner

नवनिर्वाचित उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् सपथ

सूचना प्रेस २०८२ चैत्र २७ शुक्रबार ००:००, २१:०४ बजे १ मिनेट पढाइ

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनियताको शपथ लिएकी छिन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहकाबीच सभामुख डोल प्रसाद अर्यालले ठाकुरलाई शपथ ग्रहण गराएका हुन् ।

ठाकुर आजै उपसभामुखमा निर्वाचित भएकी थिइन् ।