२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 6:29 pm
Banner

एमाले अध्यक्ष ओली र नेकपा संयोजक प्रचण्डबीच भेटवार्ता

सूचना प्रेस २०८३ बैशाख ४ शुक्रबार ००:००, १२:३० बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

अध्यक्ष ओलीसँग भेटका लागि दाहाल टिचिङ अस्पतालमै पुगेका थिए । पत्थरीको अप्रेसपछि अध्यक्ष ओली अस्पतालमै उपचाररत छन् ।

दुई शीर्ष नेताबीच करिब ४० मिनेट कुराकानी भएको भएको थियो। लामो समयपछिको दुई नेताको वार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।