५ जेष्ठ २०८३, मंगलबार 1779223355
समाचार

उपसभामुख रुवी ठाकुर अस्पताल भर्ना

काठमाडौँ : उपसभामुख रुवीकुमारी ठाकुर अस्पताल भर्ना भएकी छन् । उनको प्रेसर घटेको र सुगर बढेकाले ललितपुरस्थित किस्ट अस्पताल भर्ना गरिएको छ ।

उपसभामुख ठाकुरको पारिवारले बुधबार टाउको दुखेपछि अस्पताल लगिएको र डाक्टरको सुझाव अनुसार भर्ना गरिएको जानकारी दिएको छ ।