२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 11:34 am
राजनीति

राष्ट्रपतिलाई परामर्श दिन शीतलनिवास पुगे ८ कानुनविद्

सूचना प्रेस २०८३ बैशाख १७ बिहिबार ००:००, १७:२७ बजे १ मिनेट पढाइ

काठमाडौँ : संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे राष्ट्रपति रामचन्द्र पौडेललाई परामर्श दिन ८ कानुनविद राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार संविधानसम्बन्धी जानकार ८ वरिष्ठ अधिवक्ताहरू राष्ट्रपति कार्यालयमा पुगेर परामर्शमा बसेका हुन् ।