२० बैशाख २०८३, आइतबार 1777833865
राजनीति

राष्ट्रपतिद्वारा अर्को पनि अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्को पनि अध्यादेश जारी गरेका छन् ।

राष्ट्रपति पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका हुन् ।

राष्ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।