२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 9:09 am
समाचार

पातारासी–५ का वडाअध्यक्ष बुढा पक्राउ

सूचना प्रेस २०८३ बैशाख २४ बिहिबार ००:००, १०:४१ बजे १ मिनेट पढाइ

काठमाडौं । जुम्लाको पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढा पक्राउ परेका छन् ।

उनलाई जबर्जस्ती करणी मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

बुधबार पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।