२७ कार्तिक २०८३, शुक्रबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 4:13 am
Banner

अध्यक्ष ओलीले कलाकारलाई सम्मान गर्ने

सूचना प्रेस २०७९ जेष्ठ २८ शनिबार ००:००, ०६:५९ बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा एमालेका पक्षमा जनमत निर्माणमा सहयोग गरेका कलाकारलाई आज सम्मान गर्ने हुनुभएको छ ।

राष्ट्रिय जनसंगित कलाकार संघले काठमाडौको बुद्ध नगर स्थित क्वाललिटी ब्यांक्वेटमा कार्यक्रम गरेर कलकारलाई सम्मान गर्न लागेको हो । संघका अध्यक्ष बैकुण्ठ महतका अनुसार स्थानीय निर्वाचनका बेला एमालेको पक्षमा जनमत निर्माणमा सहयोग गरेका कलाकारलाई सम्मान, वर्तमान गीत,संगित र कलकारिताको क्षेत्रका बारेमा अध्यक्ष ओलीलाई जानकारी गराउने र विभिन्न मनोरञ्जनात्मक प्रष्तुतीहरु गरिने छ । कार्यक्रम दिउसो १२ बजे देखि सुरु बताईएको छ ।