२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 10:37 am
Banner

३६० वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज

सूचना प्रेस २०८३ जेष्ठ १५ शुक्रबार ००:००, १६:३५ बजे १ मिनेट पढाइ

जेठ १५ गते । सरकारले ३६० वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज गरेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ३६० वस्तुमा यसअघि लाग्दै आएको अन्तशुल्क खारेज गर्ने घोषणा गर्नुभएको हो ।