२६ जेष्ठ २०८३, मंगलबार 1781001857
समाचार

रास्वपा नवलपुरको सभापतिमा भण्डारी निर्वाचित

नवलपरासी : राष्ट्रिय स्वतन्त्र पार्टी नवलपुरको सभापतिमा दोमनबहादुर भण्डारी निर्वाचित भएका छन् ।

गएराति सम्पन्न निर्वाचनमा एक सय ४२ मतसहित उनी सभापतिमा निर्वाचित भएको निर्वाचन संयोजक मीना