१९ असार २०८३, शुक्रबार 1783099526
Banner

धनगढीबाट बैतडी जाँदै गरेको बस दुर्घटना

धनगढी । धनगढीबाट बैतडी जाँदै गरेको बस दुर्घटना भएको छ । शुक्रबार अपराह्न बैतडीको पाटन नगरपालिका–८ स्थत गैरापाटनमा बस दुर्घटना भएको हो ।  बस करिब दुई सय मिटर तल पुगेको छ । अहिले घाइतेको उद्वार भइरुहेको छ । थप विवरण आउन बाँकी छ ।