२९ असार २०८३, सोमबार 1783965830
राजनीति

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरेलाई नियुक्त भएका छन् ।

सरकारले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।

यसअघिका अध्यक्ष भूपेन्द्र भण्डारी अध्यादेशबाट पदमुक्त भएका थिए ।