५ मंसिर २०८३, शनिबार Sunday, 22 November 2026
हामीलाई पछ्याउनुहोस्
५ मंसिर २०८३, शनिबार 3:50 am
समाचार

सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा

सूचना प्रेस २०८३ श्रावण ३ आइतबार ००:००, १२:४३ बजे १ मिनेट पढाइ

काठमाडौँ : बितेका २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा भएको छ । त्यहाँ १०७ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उक्त अवधिमा सिन्धुपाल्चोकमा १०३ मिलिमिटर, पश्चिम नवलपरासी (परासी) मा ६९ मिलिमिटर वर्षा भएको विभागका मौसमविद् डेविड ढकालले बताए ।