६ श्रावण २०८३, बुधबार 1784744628
समाचार

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं। बैंकिङ कसुरमा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज अग्रवाललाई पक्राउ गरेको हो ।

बैंकिङ कसुर सम्बन्धी मुद्दामा बुधवार अग्रवाललाई डिल्ली बजारबाट पक्राउ गरिएको हो ।