२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 1:04 pm
समाचार

मन्त्रिपरिषद् बैठक सुरु

सूचना प्रेस २०८३ श्रावण १३ बुधबार ००:००, १६:२५ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।