काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यही साउन २६ गते स्वदेश फर्किने भएका छन्।
उनी यही साउन २६ गते राति पौने १० बजेको उडानर्माफत् स्वदेश फर्किन लागेका हुन् ।
देउवा दम्ती ०८२ चैत ७ गते सिंगापुरमा उपचारपछि हङकङ गएका थिए ।
पूर्वमन्त्री एवम् देउवा पत्नी भने तत्काल स्वदेश नफर्कने बताइएको छ ।

