२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 10:14 am
Banner

प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको भेटवार्ता

सूचना प्रेस २०८३ श्रावण २५ सोमबार ००:००, १६:१७ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार दिउँसो भेटवार्ता भएको हो । उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री शाहले आजै भारतीय राजदूत नवीन श्रीवास्तवसँग पनि भेटवार्ता गरेका थिए ।