२४ कार्तिक २०८३, मंगलबार Wednesday, 11 November 2026
हामीलाई पछ्याउनुहोस्
२४ कार्तिक २०८३, मंगलबार 12:52 am
Banner

बागमती प्रदेशको मुख्यमन्त्रीमा थापा नियुक्त

सूचना प्रेस २०८३ भदौ ४ बिहिबार ००:००, २०:३४ बजे १ मिनेट पढाइ

बागमती : बागमती प्रदेशका मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का किरण थापा मगर नियुक्त भएका छन्।

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा, १६८ को उपधारा २ अनुसार थापा मगरलाई मुख्यमन्त्रीमा नियुक्त गरे।

उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कम्युनिस्ट पार्टीको समर्थन रहेको छ।