२५ भदौ २०८३, बिहिबार 1789065756
Banner

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपककुमार साहको नाम सिफारिस गरेका छन्। प्रधानमन्त्री शाहलेसाहको नाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका हुन्।

उनी सुनसरी–४ बाट निर्वाचित सांसद हुन्  । उनले आजै मन्त्रीको शपथ लिने बताइएको छ । आज मात्रै गौरीकुमारी यादवले उद्योगमन्त्रीबाट बिहीबार राजीनामा दिएकी थिइन्।