विराटनगर । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । साइबर उजुरीका आधारमा प्रहरीले उनलाई आज मोरङको बेलबारीबाट पक्राउ गरेको हो ।
उनकाविरुद्ध ब्यूरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । उनलाई काठमाडौं पठाउने तयारी भइरहेको छ ।