५ कार्तिक २०८३, बिहिबार 6:42 am
Banner

पुर्ख्यौली गाउँ सपहीमा पूर्वराष्ट्रपति यादवको दसैँ

काठमाडौँ । प्रथम राष्ट्रपति डा रामवरण यादवले पुर्ख्यौली गाउँ धनुषाको सपही पुगेर परिवार र दाजुभाइसँगै यस वर्षको बडादसैँ मनाएका छन् ।

वडादसैको अवसरमा पूर्व राष्ट्रपति डा यादव यही मङगलबार धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित पुर्ख्यौली गाउँ सपही पुगेका थिए । यस वर्ष गाउँमा आई परिवारजन र दाजुभाइसँगै उल्लासमय वातावरणबीच शुभकामना आदनप्रदान गरेर विजयादशमी मनाएको उनले जानकारी दिए ।